राजनीति

पालिकाको पहिलो निर्णय:निशुल्क स्वास्थ विमा,आफ्नै एमवुलेन्स

कविता घर्तीमगर, निसीखोला । बागलुङको निसीखोला गाउँपालिकाले पालिका भित्रका जनताको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ । गत वैशाखको...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौ । नेकपा ९माओवादी केन्द्र०ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न...

पुरा पढ्नुहोस्

गाउँपालिकाले बालगृह खोल्ने

तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ...

पुरा पढ्नुहोस्

बजेटमा किसान पेन्सन योजनालाई विशेष प्राथमिकता

काठमाडौ । सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ...

पुरा पढ्नुहोस्

गणतन्त्र दिवस: नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

पोखरा । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ...

पुरा पढ्नुहोस्

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

म्याग्दी । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । गत वैशाख ३० गते...

पुरा पढ्नुहोस्

पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ । महानगरका ३३ वडाको परिणाम...

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको बैठकः आठ अध्यादेश स्वीकृत

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब...

पुरा पढ्नुहोस्

चुनावी प्रचारमा प्रायः एक्लै हिडेका स्वतन्त्र उम्मेदवार हर्कले जिते मेयर पद

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ९हर्क साम्पाङ० निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार...

पुरा पढ्नुहोस्

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा...

पुरा पढ्नुहोस्
Page 1 of 15 1 2 15
  • चर्चित
  • भर्खरै