२०७९ असार १४, मङ्लबार
Tuesday, June 28, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

ई-दैनिकी
असार ८, २०७९ १७;०८ मा प्रकाशित
मुख्य समाचार, प्रदेश खबर, शिक्षा/स्वास्थ्य, समाचार, समाज
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कविता घर्तीमगर,बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयले भलेबाङमा भैसी फार्म निर्माण कार्य जारी राखेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत विद्यालयले भैसी फार्म सञ्चालन गर्नको लागि फार्म निर्माण गर्न लागेको हो ।

प्राविधिक शिक्षा अन्तर्गत पशु भेटनरी पढाई भैरहेको उक्त विद्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रम मार्फत १० लाख बजेट प्राप्त गरेको विद्यालयले जनाएको छ । प्राप्त भएको सोहि बजेट अनुसार अहिले जमिन सम्याउने काम भैरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भरत बुढा मगरले बताएका छन् ।

उनका अनुसार निर्माण कार्य यहि असार मसान्त भित्र सकेर यहि शैक्षिक सत्रदेखि नै बच्चा सहितको ३ वटा भैसी ल्याएर उक्त कार्यक्रम लागु गर्ने योजना अनुसार काम भैरहेको छ । समय मिलाएर पढाईसंगै विद्यार्थीहरुले नै फार्मको रेखदेख गर्ने र भैसीको दुध तथा मल विक्रिबाट आएको आम्दानी उनिहरुलाई विद्यालयले तलवका रुपमा प्रदान गर्नेछ ।

यो पढ्दै कमाउदै कार्यक्रम प्राविधिक तथा साधारण शिक्षा दुवै पढ्दै गरेको विद्यार्थीहरुका लागि भएपछि अहिलेको लागि परिक्षणका रुपमा प्राविधिक तर्फका विद्यार्थीहरुलाई सम्मलित गराईने विद्यालयका प्रधानाध्यापक अमृता बुढामगरले बताईन् । उनका अनुसार यस खालको शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक पक्षसंग जोडिन मद्धत पुग्नु भएकोले विद्यालयले भावी दिनमा कृषि क्षेत्रमा स्थानिय स्तरबाट आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वास गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ‘पढ्दै,कमाउदै कार्यक्रम’ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कृषि(बाली विज्ञानरपशु विज्ञान), ईन्जिनियरिङ(सिभिल/ईलेक्ट्रिकल/कम्युटर),वन तथा वाताबरण,निर्माण ,अटोमोवाईन,व्यवसायीक कीट(मौरी पालन,च्याउ तथा रेसम खेती लगाएतका समावेश गरेको छ ।

जसअन्तर्गत ज्ञानेन्द्र माविले कृषि तर्फको क्षेत्र पाएको थियो । यसै शैक्षिक सत्रबाट पहिलो पटक सुरुवात गर्न लागिएको उक्त कार्यक्रम के कसरी व्यवस्थापन तथा सञ्चालन गर्ने भन्ने विषयमा विद्यालयले आवश्यक छलफल गर्ने अध्यक्ष बुढामगरले बताए । ३ वर्षदेखि सञ्चालनमा आएको प्राविधिक शिक्षा तर्फ सो विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्म कुल ७२ जना विद्यार्थी अध्ययनरत छन् ।

त्यसैगरि आजदेखि सो विद्यालयले शिक्षक तथा शिक्षिकाहरुका लागि १५ दिने कम्प्युटर तालिम सञ्चालन गरेको छ । बढ्दो प्रविधि अनुसार शिक्षण शिकाईलाई प्रभावकारी बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने
मुख्य समाचार

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा शनिवार ४२८ जना कोरोना संक्रमित थप, संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५०

माघ ८, २०७८ १६;२६ मा प्रकाशित
अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

माघ २०, २०७८ १६;४९ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
एक घर एक धारा अभियानपछि तरकारी खेती

एक घर एक धारा अभियानपछि तरकारी खेती

माघ १५, २०७८ १३;०८ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित