२०७९ साउन २९, आइतवार
Sunday, August 14, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादी केन्द्रले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

ई-दैनिकी
जेष्ठ १८, २०७९ १२;२५ मा प्रकाशित
मुख्य समाचार, राजनीति, समाचार, समाज
माओवादी केन्द्रीय समिति बैठक स्थगित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । नेकपा ९माओवादी केन्द्र०ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उद्घाटनसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनुहुनेछ । पहिलो दिन पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीयता विज्ञ डा खिमलाल देवकोटा, स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । स्थानीय तहका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी असार १० गतेभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘सङ्घीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड एकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा शैलेन्द्र गिरीले प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक–एक स्थानीय तहका प्रमुखले अनुभव आदान–प्रदान गर्ने कार्यक्रम छ । प्रदेश नं १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बागमती नगरपालिकाका प्रमुख भरत थापा, बागमती प्रदेशको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्ने कार्यक्रम छ ।

गत वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए । माओवादीले २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण दिएको थियो । माओवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले हरेक स्थानीय तहमा उत्कृष्टता हासिल गरेर जनताको सेवकका रुपमा काम गर्न सकून् भन्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको मुख्यसचिव ढकालको भनाइ छ । रासस

सम्बन्धित समाचारहरु

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने
खेलकुद

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै
प्रदेश खबर

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा
मुख्य समाचार

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही
मुख्य समाचार

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ
प्रदेश खबर

असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार २३, २०७९ १२;५४ मा प्रकाशित
जाने होईन त मिछुर्लुङ ?
मुख्य समाचार

जाने होईन त मिछुर्लुङ ?

असार २०, २०७९ १६;३७ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक फेरी सारियो

सदन सञ्चालन र विधेयकअगाडि बढाउने विषयमा सर्वदलीय बैठकमा छलफल

फाल्गुन २, २०७८ २०;३२ मा प्रकाशित
कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु

जिल्लाको दुर्गम विद्यालयमा पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

जेष्ठ ११, २०७९ १५;०७ मा प्रकाशित
पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

माघ ३, २०७८ १९;२५ मा प्रकाशित
कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
एक घर एक धारा अभियानपछि तरकारी खेती

एक घर एक धारा अभियानपछि तरकारी खेती

माघ १५, २०७८ १३;०८ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;४३ मा प्रकाशित
पिएनमा विधिवत अधिवेशनको माग गर्दै विद्यार्थीको ध्यानाकर्षण

पिएनमा विधिवत अधिवेशनको माग गर्दै विद्यार्थीको ध्यानाकर्षण

भदौ १, २०७८ २०;०१ मा प्रकाशित

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

साउन २९, २०७९ १५;१० मा प्रकाशित
वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

वडा कार्यलयद्धारा कुडेढोरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

साउन १८, २०७९ १८;५१ मा प्रकाशित
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

साउन १७, २०७९ १५;३४ मा प्रकाशित
खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

खेलको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकास हुन्छः प्रदेश मामिला समिति सभापति शाही

साउन १४, २०७९ २२;४९ मा प्रकाशित
असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार तेस्रो सातासम्ममा बागलुङमा ६० प्रतिशत रोपाइँ

असार २३, २०७९ १२;५४ मा प्रकाशित
जाने होईन त मिछुर्लुङ ?

जाने होईन त मिछुर्लुङ ?

असार २०, २०७९ १६;३७ मा प्रकाशित
पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

असार १७, २०७९ २०;४५ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित