२०७९ असार १४, मङ्लबार
Tuesday, June 28, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२८ वर्षिय युवा चेमजोङको पालिका प्रमुख भएर समाज विकास र परिवर्तन गर्ने हुटहुटी

ई-दैनिकी
चैत्र २९, २०७८ १८;१९ मा प्रकाशित
मुख्य समाचार, राजनीति, समाचार, समाज
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कविता घर्तीमगर ,

कास्की । आगामी बैशाख ३० गते हुन गईरहको स्थानिय तहको निर्वाचनको लागि देशैभरी विभिन्न पार्टीबाट विभिन्न तहको पद लागि आफ्नो आकंक्षा व्यक्त गर्ने क्रम जारी रहेको छ ।

सोहि अन्तर्गत ३ नगरपालिका ४ गाउँ पालिका रहेको धनकुटाको चौबिसे गाउँपालिका प्रमुख पदका लागि स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सभापति तथा सामाजिक सांस्कृतिक क्षेत्रमा परिचित जनता समाजबादी गाउँपालिका कमिटी सचिव सागर सरगम चेम्जोङले आकंक्षा प्रकट गरेका छन् ।

बाणिज्य संकायमा स्नातकोत्तर र कानुन संकायमा स्नातक गरेका २८ वर्षिय उनले अव राजनितिक क्षेत्रबाट समाज परिवर्तन र विकासलाई रचनात्मक ढंगबाट नेतृत्व गरि समग्र चौबिसेको समृद्धि र सुन्दर भबिस्यको लागि उक्त पदका लागि आफ्नो आकंक्षा तिव्र रहको बताएका छन् ।  “चौबिसेको समग्र विकासको निम्ति मेरो धेरै एजेन्डाहरु छन्,उनले भने, तथापि मुख्य रूपमा शिक्षा, स्वास्थ,खेलकुद, बैज्ञानिक कृषि, प्राकृतिक पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, युवा लक्षित सीप बैंक स्थापना, पहिचानको लागि भाषिक बिकाश, भौतिक बिकास संगै सामाजिक बिकाश नै मेरो मुख्य एजेन्डा छन् ।”

यदि पार्टीले योग्य ठानेर गाउँपालिका प्रमुख बन्नको लागि आगामी चुनावको रणभुमिको युद्धमा होमिन मौका दिएमा आफुले जितेरै छाड्ने उनको दावी छ । विगतमा गरेका कर्महरुकै कारण यहाँका जनताहरुले म यो पालिकाको प्रमुखको रुपमा आउन तिव्र चाहाना व्यक्त गरेका छन्, उनले भने, यहाँका जनताको चाहना बुझ्दा यो पटकको चुनाव जित्नेमा ढुक्क छु।”  प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका मिलेमा आफ्नो ५ देखि १० बर्षिय योजनाहरु छन् जुन योजना पूरा भएको बेला अवको आफ्नो नेतृत्वमा चौबिसे गाउँ पालिका यो देशकै नमुना गाउँ पालिका बन्नेमा कुनै दुविधा नभएको बताए ।

“म युवा र विद्यार्थी राजनीतिबाट आएकोले विशेष गरेर युवा र बिध्यार्थी लक्षित योजना प्रसस्त मात्रमा छन् । अरुले घोषणा पत्र बनाउछन् म योजना पत्र बनाउदैछु, अरुले सपना बाढ्छन् म योजना बाढ्नेछु उनले भने, एजेन्डाहरुको पुर्ण पाठ तयारी हुदैछ केहि समय पश्चात् तपाईहरुलाई उपलब्ध गराउनेछु ।”

राजनीतिकर्मिहरुको लागि चुनाव सबैभन्दा निर्णायक समय भएको बताउदै उनले देश, जनता र समाजको लागि जीवन नै राजनीतिमा समर्पण गरेका उनी जस्ता पार्टीको सक्रीय युवा कार्यकर्ताहरुलाई नेतृत्वगर्ने अवसर दिनुपर्ने बताए । “यो समय राजनैतिक धारबाट समाजमा केहि गर्न चाहना भएकाहरु जनताबाट अनुमोदित हुने समय भएकाले स्थानीय चुनाबमा मेरो आकंक्षा हुनु स्वभाबिक हो, उनी थप्छन् , सोहि मौकाको पर्खाइमा आतुर पनि छु ।”

टिकट पाउने कुरामा मुल्यांकन गरेरै आफु छनौट हुनुे भन्दै पार्टीप्रति उनी विश्वस्त छन् । “मुख्य त जनताले परिवर्तन चाहेका छन् ,जस्को विकल्प म र मैले प्रतिनिधित्व गरेको पार्टीको हो भन्ने कुरामा दुई मत छैन’ उनले भने, “अर्को कुरा उमेर र अनुभबले पनि चौबिसेको समृद्धिको खाका कोर्न मैले आफुलाई सक्षम ठानेको छु । बौद्धिक निर्वाचन स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएर सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेको अनुभवहरु बाकी आफ्नो ठाउँ चौबिसे गाउँपालिका बनाउन उपयोगी हुनेछ” उनले भने, “साथमा मैले बनाउने चौबिसेको समृद्धिको खाका हेरेर पनि जनताले यो क्षेत्रको सेवा गर्ने मौका प्रदान गर्ने कुरामा आसाबादी छु । त्यसमा सबैभन्दा ठुलो आधार जनता समाजबादी पार्टी र म प्रतिको जनताको समर्थन नै जितको आधार हो ।”

पालिका प्रमुख भएपछि मातृभाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने, मगर, याम्फु, तामाङ र याख्खा/देवान लगायत भाषाको पाठ्यक्रम बिकाश गर्दै मातृभाषामै प्राथमिक शिक्षा सञ्चालन गर्ने,सांस्कृतिक बिकाशको लागि चौबिसे सांस्कृतिक केन्द्र स्थापना गर्ने,सामुदायिक सघनताको आधारमा पहिचान जन्य विशेष क्षेत्र घोषणा गर्ने,ऐतिहासिक र पर्यटकीय ठाउँहरु जोडेर पर्यटकिय ट्रेल बनाउने, भौगोलिक बिकटताका विद्यार्थीहरुलाई लक्षित गरेर छात्राबास सहितको छात्रवृत्ति बितरण गर्ने, उच्च प्राबिधिक शिक्षा डाक्टर, ईन्जिनियर लगायत बिषयहरु पढ्न निशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने,ब्याचलर देखि मास्टर्स डिग्री सम्म निशुल्क शिक्षाको व्यवस्था,ग्रामिण स्वास्थ्य चौकीको पुर्णता पश्चात् अत्यन्तै गम्भीर शल्यक्रिया बाहेक सबै उपचार गाउँ पालिका भित्रै ब्यबस्था गर्ने लगाएत उनको योजना रहेको छ ।

जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समिति धनकुटाको सर्कुलर अनुसार उक्त पालिका अध्यक्षको उम्मेदवारको रूपमा पालिका इन्जार्ज जीवन चावा राई, पालिका अध्यक्ष दिवा चेम्जोङ र स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सभापति तथा सामाजिक सांस्कृतिक क्षेत्रमा परिचित जसपा पालिका कमिटि सचिव सागर सरगम चेम्जोङ गरि ३ जनाको नाम गाउ पालिका पदाधिकारी बैठकले सिफारिस गरिसकेको छ ।

अध्यक्ष पदका दावेदार तिन जना मध्ये चेमजोङ जनता समाजबादी पार्टी धनकुटा समन्वय समितिको सदस्य तथा विद्यार्थी सह–ईन्जार्ज संगै गाउँ पालिका कमिटी सचीव हुन् ।

चेमजोङ पार्टी स्थापनाकाल देखी भातृ संगठन समाजबादी विद्यार्थी युनियन(सबियु)मा आबद्ध रहेका छन् भने स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) महेन्द्र बहुमुखी क्याम्पस धरानको निर्वाचित स्वबियु सभापति संगै लिबि मंच केन्द्रीय उप– महासचिव, आदिवासी जनजाती विद्यार्थी संघ जिल्ला सचीव, रगतका लागि युवा पुर्व सुनसरी जिल्ला सदस्य विभिन्न सामाजिक संगठनहरुमा पनि आवद्ध रहेर निकै उदाहरणीय काम गरेर आफन्त,चिनेजानेका व्यक्ति तथा स्थानियको मन जित्ने काम गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचारहरु

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने
मुख्य समाचार

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा शनिवार ४२८ जना कोरोना संक्रमित थप, संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५०

माघ ८, २०७८ १६;२६ मा प्रकाशित
अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

माघ २०, २०७८ १६;४९ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

एमालेद्धारा बागलुङको १० वटै पालिकामा उम्मेदवार टुंगियो

बैशाख १२, २०७९ १४;४५ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना छ : प्रधानमन्त्री देउवा

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

माघ २९, २०७८ १६;४९ मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित