२०७९ असार १२, आइतवार
Monday, June 27, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बुवा र हजुरबुवा समिती गठन

ई-दैनिकी
फाल्गुन १३, २०७८ २०;२३ मा प्रकाशित
समाज, शिक्षा/स्वास्थ्य, समाचार
बुवा र हजुरबुवा समिती गठन

Old man sitting on bench

0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर । बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो । यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे सचेत होऊन् भनी समूह बनाउन थालेको बताएको छ ।

पहिलो दिन वडा नं ४ मौरनियामा बुवा र हजुरबुवा समूह गठन भएको छ । दुई वर्षमुनिका बच्चालाई नियमित वृद्धि अनुगमन तथा गाउँघर क्लिनिक र खोप क्लिनिकमा लैजान प्रोत्साहनका साथै पोषण वृद्धिका लागि लैङ्गिक असमानता अन्त्य गर्न बुवा र हजुरबुवा समूह गठन भएको समूहका अध्यक्ष तीर्थराम चौधरीले बताउनुभयो । चौधरीको अध्यक्षतामा गठन भएको समूहमा सचिव सुन्दर चौधरी रहनुभएको छ ।

सदस्यमा गङ्गाराम चौधरी, गोविन्दा चौधरी, मनोज चौधरी, प्रदेशी चौधरी, रेशम चौधरी, लालप्रसाद चौधरी, भागीराम चौधरी, कलेङ्गु चौधरी र प्रेमलाल चौधरी रहनुभएको छ । समूहको सदस्यसचिवमा भिखुलाल चौधरीलगायतका हजार दिनका आमा र दुई वर्षमुनिका बच्चा रहेका घरका पुरुष सहभागी छन् । समूहले आफ्ना घरका बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुका साथै समुदायका बालबालिकाको पोषण, वृद्धि अनुगमन र स्वास्थ्यमा ध्यान दिने नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ ।

“स्वास्थ्यका क्षेत्रमा आमा समूह गठन गरेर धेरै वर्ष काम ग¥यौँ, समाजले बनाएको गलत अभ्यासका कारण पुरुष घरायसी काममा सहभागी नहुँदा बालबच्चा र आमाको पोषण सुधार भएन”, ज्ञवालीले भन्नुभयो, “त्यसैले नगरपालिकाले विशेषगरी स्वास्थ्यमा हुने लैङ्गिक असमानता हटाउन समुदायका रहेका जेसी च्याम्पियन ९लैङ्गिक समावेशीकर्ता०लाई बुवा समूह गठन गर्न भनेको हो, हामी अब स्वास्थ्य समस्याका कुरा पुरुषसँग छलफल गर्ने भएका छौँ ।”

पोषण सुधारका अभियानकर्मी नरबहादुर विश्वकर्मा पोषण सुधारका लागि लैङ्गिक विभेद अन्त्य नभएसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो नहुने भएकाले यसो गर्न आवश्यक रहेको बताउनुहुन्छ । टीकापुर–४ मौरनीयाका गङ्गाराम चौधरी घरको सबै काममा सघाउनुहुन्छ । “म भाँडा धुने, खाना पकाउने, लुगा धुने सबै काम गर्छु, जसका कारण घर मिलेको छ”, उहाँले भन्नुभयो ।

टीकापुरकै कालिका चौधरीले पहिला बच्चा साना हुँदा श्रीमान्ले केही काम नगर्दा निकै दुःख पाएको सम्झनुभयोे । काम बराबरी गर्नुपर्छ भन्ने बुझेपछि कालिकाका श्रीमान् आजभोलि भने उहाँलाई घरको सबै काममा सघाउनुहुन्छ ।

टीकापुर–४ का भिखुलाल चौधरीको एउटा बच्चा दीर्घरोगी छ । श्रीमती गर्भवती हुँदा राम्रो स्याहार नपाएका कारण बच्चा रोगी भएको हो जस्तो भिखुरामलाई लाग्छ । “मलाई निकै पछुतो लाग्छ, मेरो श्रीमती गर्भवती हुँदा राम्रो खानपान र वातावरण भएको भए बच्चा स्वस्थ हुन्थ्यो होला”, उहाँ भन्नुहुन्छ, “बच्चा स्वस्थ बनाउन नसकेपछि म बदलिएको छु, आजभोलि घरमा सबै काममा सघाउँछु ।”

त्यस्तै टीकापुर–६ का ओमलाल सुनारलाई पनि श्रीमती गर्भवती हुँदा, सुत्केरी हुँदा स्याहार गर्न नपाएकामा पछुतो लाग्छ । गर्भावस्था तथा सुत्केरी बेला स्याहार नगरेका कारण उहाँकी श्रीमतीको स्वास्थ्य कमजोर छ । उहाँलाई त्यसबेला श्रीमतीसँगै बसेर स्याहारेको भए हुन्थ्यो भन्ने लाग्छ । ओमलालले आजभोलि घरायसी काममा सघाएर श्रीमतीलाई सजिलो बनाइदिने गर्नुभएको छ । “म भारतमा कमाउँथे, श्रीमतीलाई सहयोग र स्याहार चाहिएका बेला म घरमा भइनँ, जसले उनको स्वास्थ्यमा समस्या छ”, ओमलालले भन्नुभयो, “आजभोलि श्रीमतीलाई राम्रो स्याहार गर्छु, घरको सबै काम म गर्छु ।”रासस

सम्बन्धित समाचारहरु

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

बैशाख १४, २०७९ २३;०४ मा प्रकाशित
शुक्रबार थप ६,८२७ जनामा कोरोना संक्रमण,एकैदिन १० जनाको मृत्यु,कहाँ कति संक्रमित हेर्नुहोस्

मंगलबार गण्डकीमा थप ४३५ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

माघ १८, २०७८ १७;१५ मा प्रकाशित

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित