२०७९ असार १४, मङ्लबार
Tuesday, June 28, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अव बागलुङमै माटो परीक्षण गरिने

ई-दैनिकी
फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
मुख्य समाचार, प्रदेश खबर, समाचार, समाज
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङका किसानहरुले आफूले खेती गरिरहेको माटोको स्वच्छता परीक्षणका लागि पोखरा धाउनुपर्ने हुन्थ्यो । आफ्नो माटोको स्वस्थ्य थाहा पाउन आफ्नो खेतीयोग्य जमिनको माटो प्रयोगशालामा परीक्षणपश्चात् मात्रै पत्ता लाग्दछ ।

त्यसैले अहिले किसानहरु माटो परीक्षण गरेर मात्रै कुन खेती उपयुक्त हुन्छ भनेर योजना बनाउँछन् तर विडम्बना जिल्लामा अहिलेसम्म माटो परीक्षण प्रयोगशाला थिएन । फ्याट्टफुट्ट स्थानीय तहले पोखराबाट प्राविधिक बोलाएर माटो परीक्षण शिविर आयोजना मात्रै गर्ने गरिएकामा अब बागलुङमै नियमित माटो परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ ।

कृषि उपजलाई बढाउँदै माटोको अवस्था अनुसारको उत्पादन गर्न र माटोको उपचार गर्नका लागि माटोको परीक्षण गर्न बागलुङ नगररपालिकाले हालै माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषिमा आधुनिकीकरण, किसानको हितका लागि, माटोमा समस्या समाधान देखिएको, उब्जाउ घट्दै गएको, माटोको परीक्षण र उपचार गर्नका लागि बागलुङ नगरपालिकाको कृषि शाखामा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाको कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिनुभयो ।

“प्रयोगशालाले माटोमा रहेको १६ सूक्ष्म तत्वको अध्ययन गर्छ, त्यसको मात्राका आधारमा किसानले खेतीका लागि प्रयोग गर्ने मलको मात्रा, माटोमा आवश्यक खाद्य तत्वको विषयमा अध्ययन गर्न सकिन्छ,” उहाँले भन्नुभयो “विशेषगरी माटोको आवश्यकता अनुसारमा मल प्रयोग गर्ने जसकारण उब्जानीमा वृद्धि हुन्छ, कुन माटोमा कुन खेती हुन्छ भनेर किसानलाई सल्लाह सुझाव दिनका लागि माटोको परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो ।”

उहाँका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को रु तीन लाख ५० हजार बजेटबाट प्रयोगशालाको सामग्री खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला जिल्लामै पहिलोपटक स्थापना गरेको नगरपालिकाको भनाइ रहेको छ । विशेषगरी माटोको अम्लीय, झारीय र तटष्टीय बढी परीक्षण गरिनेछ ।

यसअघि पोखराबाट माटो परीक्षण गर्दै आएकामा अहिले नगरपालिकामै माटो परीक्षण गर्न पाउँदा निकै खुसी लागेको र अनावश्यक खर्चसमेत कटौती भएको बागलुङ नगरपालिका–१० स्थित आलुपकेट क्षेत्रका किसान मनोज शर्बुजा थापाले बताउनुभयो ।

माटोको परीक्षण बिनै तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र नोक्सानी हुनबाट जोगाउन माटो परीक्षण र उपचार नै प्रमुख कुरा रहने किसान थापाले जानकारी दिनुभयो । फागुन १० गतेदेखि माटोको परीक्षण गर्न थालिएको र जसका लागि प्राविधिकहरुले माटो परीक्षणको तालिम लिइसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।

माटोको परीक्षणपश्चात् कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हन्छ भनेर किसानलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधिसमेत सिकाइनेछ ।

अहिले माटोमा आउने विभिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि बागलुङमै माटो परीक्षणको व्यवस्था गर्नका लागि प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हचुवाको भरमा तरकारी खेती र फलफूल खेती गर्दा समस्या हुन्छ, कुन माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ, माटोको स्वास्थ्य कस्तो छ लगायतको कुरा अब नगरपालिकाको कृषि शाखाबाटै हुन्छ,” नगरप्रमुख पौडेलले भन्नुभयो, “सानो लागतमा स्थापना हुने प्रयोगशाला जिल्लामै नभएको मैले जानकारी पाएपछि नगरपालिकाको कृषि शाखालाई बजेट व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको छ, अब किसानलाई जिल्लामै माटो परीक्षण गर्दा सहज हुनेछ ।”

माटोको खाद्य तत्व, अम्लीयपन र माटोको समस्याका विषयमा माटोको परीक्षणपश्चात् मात्रै पत्ता लाग्ने भएकाले अहिले माटा ेपरीक्षण प्रयोगशालाको निकै महत्व छ । बागलुङको कृषि ज्ञान केन्द्रमा समेत माटो परीक्षणकोे व्यवस्था नहुँदा किसानलाई माटो परीक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यता बागलुङ नगरपालिकाको कृषि शाखामा स्थापना गरिएको माटो प्रयोशाला स्थापनासँगै हेटर गएको छ । अहिले दैनिक १० जना किसानको माटो परीक्षण नगरपालिकाको कृषि शाखाबाटै हुँदै आएको छ । रासस

सम्बन्धित समाचारहरु

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने
मुख्य समाचार

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा शनिवार ४२८ जना कोरोना संक्रमित थप, संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५०

माघ ८, २०७८ १६;२६ मा प्रकाशित
अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

माघ २०, २०७८ १६;४९ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
एक घर एक धारा अभियानपछि तरकारी खेती

एक घर एक धारा अभियानपछि तरकारी खेती

माघ १५, २०७८ १३;०८ मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित