२०७९ असार १४, मङ्लबार
Tuesday, June 28, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्वतको प्रदेश ‘ख’ क्षेत्रीय सभापतिमा न्यौपानेको उमेदवारी घोषणा

ई-दैनिकी
मंसिर १, २०७८ १०;०७ मा प्रकाशित
कला/साहित्य, खेलकुद, प्रदेश खबर, भिडीयो, राजनीति, समाज
पर्वतको प्रदेश ‘ख’ क्षेत्रीय सभापतिमा न्यौपानेको उमेदवारी घोषणा
0
SHARES
201
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लामा पनि कांग्रेसको महाधिवेशन लाई लिएर निकै चर्चा परिचर्चा हुन थालेको छ। जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा पनि अधिवेशन को माहोल तात्न थालेको छ ।
कांग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र ‘ख’ मा यतिबेला अधिवेशनको मिति नजिकिदै गर्दा क्षेत्रिय सभापतिको पदमा बिहादिका कांग्रेसका त्यागी नेता तथा लामो समय कांग्रेसमा रहेर राजनीति गरेका हरी न्यौपाने को उमेद्वारी शशक्त रूपमा अगाडि देखिएको छ । कांग्रेस को राष्ट्रिय महाधिवेशन पटक पटक सर्दै अाएतापनि जिल्ला तहको भने हुने निश्चित देखिएको छ । पटकपटक महाधिवेशन प्रतिनिधि रहदै अाएका न्यौपानेले यसअघि १३ महाधिवेशनमा पनि क्षेत्रीय सभापति मा उमेदवारि दिएका थिए।

को हुन न्यौपाने?
विक्रम संवत २०४६ शालको जनआन्दोलनमा न्यौपानेको उमेर जम्मा १४ वर्ष रहेको थियो । त्यति बेला कालो झण्डा समाएर जन आन्दोलनमा होमिएका न्यौपाने २०५३ सालमा नेपाल विद्यार्थी संघ पर्वत क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति भएका थिए । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला सचिव र उपाध्यक्ष समेत भएका न्यौपाने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन पार्टी सभापति शुशिल कोइराला बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि मनोनित भएका थिए ।
निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका न्यौपानेको पर्वतको दक्षिणी क्षेत्रको सामाजिक विकासमा महत्वुर्ण योगदान समेत रहेको छ । नेपालतारा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात, लोकतन्त्र प्राथमिक विद्यालयको स्थापना,समाज सुधार सामुदायिक सिकाइ केन्द्र को स्थापना र समाजसुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना जस्ता महत्वुर्ण कार्यहरू न्यौपानेको नेतृत्व तथा पहलमा भएका छन् । सदरमुकाम देखि सुदुर दक्षिणमा रहेको बिहादि गाउँपालिकालाई सञ्चारसंग जोड्नेर सामुदायिक रेडियो मार्फत गाउँ गाउँ का हरेक कुरालाई उजागर गर्ने काम उनै न्यौपाने को पहलमा सम्भव भएको छ।

पर्बत जिल्लाको दक्षिणी भेगमा सञ्चार को रिक्तताको अवस्थालाई मध्यनजर राख्दै सामुदायिक रेडियो सत्यबाणीको स्थापना गरी आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन न्यौपानेको महत्वपूर्ण योगदान रहेको छ । न्यौपाने पर्वत जिल्लाको सदरमुकाम कुश्मा मा संचालित रेडियो शालिग्रामका संस्थापक अध्यक्ष समेत रहिसकेका छन ।
गाउँमा विकास निर्माण का काममा कहिल्यै राजनिती प्रेरित अडान नलिने न्यौपानेले स्थानिय नागरिक तथा युवाहरुको समस्या समाधान का लागि न्यौपानेले हरेक समयमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । १३ अौँ महाधिवेशनमा पनि क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापति खुला उमेदवारि दिएका न्यौपाने त्यतिबेला पराजित हुन पुगेका थिए भने यसपालि १४ अौँ महाधिवेशनमा पनि पर्बत जिल्ला प्रदेश सभा ‘ ख ‘ क्षेत्रको क्षेत्रीय सभापति मा उमेद्वारी दिएका छन । न्यौपानेले आँफु कुनै एउटा गुटको मात्र उमेद्वार नभएर,सच्चा कांग्रेसहरुको उमेद्वार भएकाले आफूलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । समग्रमा सच्चा काँग्रेसि युवा वर्गको प्रतिनिधित्व गर्दै अाफुले उमेदवारि दिएको बताउने न्यौपानेले देश , जनता र विकास अनि समृद्धि को पक्षमा मतदान गर्न अाग्रह गरेका छन।

सम्बन्धित समाचारहरु

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने
मुख्य समाचार

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा शनिवार ४२८ जना कोरोना संक्रमित थप, संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४५०

माघ ८, २०७८ १६;२६ मा प्रकाशित
अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

अव लोकसेवाको परिक्षाको तयारी गर्नुस्,स्थगित परीक्षा फागुनमा हुँदै

माघ २०, २०७८ १६;४९ मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
एक घर एक धारा अभियानपछि तरकारी खेती

एक घर एक धारा अभियानपछि तरकारी खेती

माघ १५, २०७८ १३;०८ मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित