२०७९ असार १३, सोमवार
Monday, June 27, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शिक्षण पद्धतीमा सुधार ल्याउन सक्रिय गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठ

गण्डकीमै पहिलोपटक अफलाइन एजुकेसन सुरु

ई-दैनिकी
भदौ ५, २०७८ २१;१७ मा प्रकाशित
समाचार
शिक्षण पद्धतीमा सुधार ल्याउन सक्रिय गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठ
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

गण्डकीमा नै पहिलोपटक अफलाइन एजुकेसन प्रणालीबाट अध्यापन, अध्ययन सुरु भएको छ । यो पद्धतीलाई जसरी भएतापनि लागु गर्ने र सफल बनाउन प्रतिबद्ध भएर लागेका छन गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठ ।

मन्त्री भएदेखि नै उनले अफलाइन एजुकेसनलाई प्राथमिकता दिएका थिए । कोभिडका कारण भौतिक रुपमा कक्षा नहुने साथै अनलाइन एजुकेसनमा सबैको पहुँच नपुग्ने भएका कारण नयाँ प्रविधीको विकल्पको खोजीमा जुटेका मेखलालले अफलाइन एजुकेसन प्रणालीको शनिबार उद्धाटन पनि गरेका छन ।

गण्डकी प्रदेशको सहयोगमा स्याङजाको दहथुम माविले प्रदेशभरिमै पहिलो पटक अफलाइन कक्षाको परीक्षण गरेको छ । पिडी स्मार्ट एजुकेसन संस्थाको सहयोगमा दहथुममा ‘ईगुरु’ अफलाइन कक्षाको परीक्षण सुरु भएको हो । उक्त एप सफल भएमा विद्यार्थीले पाठ्यपुस्तक इन्टरनेटबिनै पढ्न पाउने छन् ।

एपको उद्घाटन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गरेका हुन् । एप परीक्षण कार्यक्रममा उनले घरघरमा इन्टरनेट र विद्युत पुर्‍याउन नसके पनि अफलाइन कक्षा सुरुआत गरेर शिक्षण पद्धतिमा परिवर्तन ल्याउन खोजेको उनले बताए ।

‘यो अहिलेलाई परीक्षण हो । आजको शिक्षा लिने समय भोलिका लागि सोचेर हुँदैन । अहिले पाइने शिक्षा एक महिनापछि लिएर पनि हुँदैन,’ मन्त्री श्रेष्ठले भने, ‘यो अफलाइन शिक्षाले कोभिडका कारण थलिएको शिक्षा क्षेत्रलाई थोरै भए पनि भरणपोषण गर्ने विश्वास छ ।

कोभिड महामारीका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिरहेको र सबैका लागि अनलाइन कक्षा पनि भरपर्दो नभएकाका लागि अफलाइनबाटै कक्षा सञ्चालन गर्न सकिने एपको डिजाइन भएको प्राविधिक देवराज पौडेलले जानकारी दिए ।

हाललाई ६ देखि १० कक्षासम्मका सम्पूर्ण अनिवार्य पाठ्यपुस्तक समेटेर एप निर्माण गरिएको छ । प्रत्येक विषयको प्रत्येक पाठका लागि भिडियोबाटै प्रयोगात्मकसमेत बनाइएको पौडेलले जनाए । ‘सम्बन्धित विषयवस्तु र पाठलाई सजिलो गरी बुझ्ने गरेर भिडियो र एनिमेसन बनाइएको छ ।

गण्डकी प्रदेश शिक्षा निर्देशनालय प्रमुख अम्बिका आचार्यले उक्त अफलाइन शिक्षण पद्धति सफल भएमा गण्डकीका १ हजार ४४८ विद्यालय नै लाभान्वित हुने दाबी गरे ।

अहिले ६ देखि १२ सम्म प्रदेशभर ३ लाख बढी विद्यार्थी अध्ययनरत छन् । यो शिक्षण पद्धति सफल भए शिक्षा क्षेत्र परिवर्तनमा ऐतिहासिक कदम हुनेछ,’ उनले भने ।

कोरोना महामारीले भौतिक कक्षा अनिश्चित बनेपछि सरकारले ०७७ असार १ गतेबाट अनलाइन कक्षा चलाउन अनुमति दिएको थियो । पछि पहिलो चरणको महामारी केही मत्थर भएपछि मंसिर पहिलोबाट भौतिक उपस्थितिमै कक्षा सुरु गरिएको थियो

तर, कोरोना दोस्रो लहरका कारण वैशाख दोस्रो हप्तादेखि पुनः भौतिक कक्षाहरु बन्द सँगै अनिश्चित बनेका छन् ।

मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक र भुगोल सुहाउदो शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताए ।

भीरकोट नगरपालिका २ स्थित को दशथुम माविमा बालबालिकाका लागि अनलाईन अफलाईनमा आधारित वैकल्पीक सिकाई सामाग्री परीक्षण कार्यक्रम तथा अफलाईन मोबाइल एपको डेमो परिक्षणको क्रममा उनले शिक्षालाई परिबर्तन गर्न नसकेमा विकास र समृद्धी सम्भव नरहेको बताएका हुन ।

आत्मनिर्भर सहित ब्यवसायी शिक्षामा जोड दिदैँ मन्त्री श्रेष्ठले कोरोनाको कहरले शिक्षालाई पछाडी धकेलेको अवस्थामा अफलाईन प्रबिधि अत्यन्त उपयोगी रहेकोले आफु निरन्तर लागि परेको बताए ।

विद्यार्थीले मोबाईलमा अफलाईन एप्स खोलेपछि कक्षा आउने, बिषय आउने र अफलाईन पढाई गर्न सक्नेगरी बैकल्पिक सिकाई एवं पढाईको ब्यवस्था मिलाइएको छ ।

यस विद्यालयमा परीक्षण प्रभाकारी भएमा प्रदेश भित्रका एक हजार ४४८ वटा बिद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका तीन लाख ६४ हजार चार सय बिद्यार्थी लाभान्वित हुनेगरी प्रविधिको विस्तार गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण
प्रदेश खबर

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन
अन्तराष्ट्रिय

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै
मुख्य समाचार

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो
प्रदेश खबर

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला
प्रदेश खबर

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि
मुख्य समाचार

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

अव बागलुङमै माटो परीक्षण गरिने

फाल्गुन १३, २०७८ २०;०५ मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

फाल्गुन १५, २०७८ १७;०१ मा प्रकाशित
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश अध्यक्षमा कविता

बैशाख १४, २०७९ २३;०४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;४३ मा प्रकाशित
हेटौँडा अस्पतालमा डायलासिस सेवा

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ

असार २२, २०७८ ०८;२४ मा प्रकाशित

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित
भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

भुमेपर्व पर्यटनसंग जोड्न आवश्यक छ: पर्यटन व्यवसायी पुनमगर

जेष्ठ ३१, २०७९ १८;१७ मा प्रकाशित