Warning: Attempt to read property "child" on null in /home/edainiki.com/public_html/wp-content/themes/eDainiki/class/ContentTag.php on line 45
तर, नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको छैन् । नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको लागि आफूहरुले असार २७ गतेसम्मको लागि पूनः समय दिएको भट्टराईले जानकारी दिए । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने सन्देश बालुवाटारलाई पठाईसकेको
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस सकिएको छ । इजलाशले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको छ । यस मुद्दाको फैसला असार २८ गते आउने बुझिएको छ । अदालतको फैसला २८ गते आउने भएको हुनाले एमालेले माधव नेपाल पक्षधरलाई असार २७ गतेको समय दिईएको बुझ्न सकिन्छ
प्रतिक्रिया लेख्नुहोस्:-