२०७९ असार १५, बुधबार
Thursday, June 30, 2022
Preeti To Unicode
इ-दैनिकी
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
 
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश खबर
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • आर्थिक
  • शिक्षा/स्वास्थ्य
  • जीवनशैली
  • रोचक
  • कला/साहित्य
  • भिडीयो
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
इ-दैनिकी
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युबा पुस्ता कुषी मा

ई-दैनिकी
असार १५, २०७८ ०९;२६ मा प्रकाशित
जीवनशैली
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, असार १५ । बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे तीन लाख मूल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मूल्य एक करोडभन्दा बढी छ। श्रीषको पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा शतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन्। एक दशकअघि खाडीबाट फर्किंदा श्रीष रित्तै थिए। उनले अन्तर्राष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रशस्त कमाइ गर्न सकेनन्। श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खरिद गरे।

सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जुट्न सकेन। स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्रसम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्। ‘डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन, अब बल्ल कमाइ हुन थालेको छ,’ श्रीषले भने। उनले गत वर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यस वर्ष करिब ५० लाखको बेच्ने लक्ष्य रहेको बताए।

‘बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ,’ श्रीषले भने। नेपाल व्यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन्। एक वर्षमा सयभन्दा बढी बोएर पुर्‍याउने र आधा दशकभित्र वार्षिक करोड आम्दानीनजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ–संस्था र किसानहरू आउने गरेका छन्। उनले माग अनुसार पूरा गर्न नसकेको जानकारी दिँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए।

बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामा समेत आवद्ध भएपछि उनको व्यावसायिक विस्तार देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे तीन लाखसम्मको ३० माउ, एक बोका र १९ पाठापाठी छन् । उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन्।

बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निःशुल्क तालिम दिने गरेका छन्। श्रीषले अफ्रिकन जातको बाख्रापालन मोडल प्रयोग गरिरहेका छन्। जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायत विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ।

सम्बन्धित समाचारहरु

ढोरपाटन र ताराखोलाको आलु उत्पादन प्रति प्रदेश सरकारको चासो
मुख्य समाचार

बागलुङको १७ खानेपानी आयोजनालाई १९ करोड बजेट

जेष्ठ २५, २०७९ १५;१९ मा प्रकाशित
वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना छ : प्रधानमन्त्री देउवा
अन्तराष्ट्रिय

वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना छ : प्रधानमन्त्री देउवा

अशोज ७, २०७८ १८;४३ मा प्रकाशित
थप १ हजार ३ सय ३० जनामा काेराेना पुष्टि, १ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त
अन्तराष्ट्रिय

थप १ हजार ३ सय ३० जनामा काेराेना पुष्टि, १ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त

अशोज ५, २०७८ १८;२८ मा प्रकाशित
पोखरा महानगरको सहसचिवमा युवानेता सञ्जयको उम्मेदवारी
अन्तराष्ट्रिय

पोखरा महानगरको सहसचिवमा युवानेता सञ्जयको उम्मेदवारी

भदौ २८, २०७८ १४;३३ मा प्रकाशित
कास्की २ ख को सभापतिमा सिग्देलको उम्मेदवारी, ”जो कांग्रेस नै जीवन भनेर लागेका छन”
अन्तराष्ट्रिय

कास्की २ ख को सभापतिमा सिग्देलको उम्मेदवारी, ”जो कांग्रेस नै जीवन भनेर लागेका छन”

भदौ २८, २०७८ १४;१९ मा प्रकाशित
भक्तिपथ फाउण्डेशन स्याङ्जामा विस्तार
अन्तराष्ट्रिय

भक्तिपथ फाउण्डेशन स्याङ्जामा विस्तार

भदौ २०, २०७८ १९;५२ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
देउवा सरकारको प्रशंसनीय कार्य, नेपालीको उद्धारका लागि अफगानस्तामा चार्टर्ड जहाज पठाइने

देउवा सरकारले २४ घण्टामै ल्यायो अफगानस्तानबाट नेपाली नागरिक, सरकारलाई दिए धन्यवाद

भदौ १, २०७८ ११;२४ मा प्रकाशित
प्रताप गुरुधामी सभापतिमा दाबेदार

प्रताप गुरुधामी सभापतिमा दाबेदार

असार १६, २०७८ २०;५७ मा प्रकाशित
अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

अफगानी विमान ताजिकिस्तानले खसालिदियो, ‘कति थिए विमानमा ?’

साउन ३२, २०७८ २२;३१ मा प्रकाशित
पुस्कल बोहोरा सभापतिका दाबेदार

पुस्कल बोहोरा सभापतिका दाबेदार

असार १७, २०७८ १६;२९ मा प्रकाशित
गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

सिङो पाटी एक तिर: माधब नेपाल

सिङो पाटी एक तिर: माधब नेपाल

घाँस काट्न जाने क्रममा बेपत्ता भए

घाँस काट्न जाने क्रममा बेपत्ता भए

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन्

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
इ-दैनिकी

© 2022 eDainiki - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

सामाजिक सञ्जालहरु

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Contact us
  • Home
  • News
  • Preeti To Unicode
  • Privacy Policy

© 2022 eDainiki - Designed by MPG Solution.

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

कमल थापाद्धारा राप्रपा पार्टी परित्यागको घोषणा

माघ २५, २०७८ १५;३२ मा प्रकाशित
पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

पोखरामा बृहत चुनावी आमसभामा पाँचदलीय गठबन्धनको शक्ति यस्तो देखियो, गठबन्धन जोगाउन लागिपर्ने शिर्षनेताहरुको जोड

बैशाख २५, २०७९ १७;१० मा प्रकाशित
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, २०७८ १३;३४ मा प्रकाशित
युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा समावेश

फाल्गुन २२, २०७८ २०;२७ मा प्रकाशित
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

फाल्गुन १४, २०७८ १२;५२ मा प्रकाशित
सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

सरकारद्धारा राष्ट्रिय महिला भलिबल टोली पुरस्कृत हुदै

माघ १७, २०७८ १७;१४ मा प्रकाशित
त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

माघ १७, २०७८ १५;०४ मा प्रकाशित

गाउँपालिकाले बालगृह खोल्ने

जेष्ठ १७, २०७९ १६;२३ मा प्रकाशित
पुख्र्यौली पेसा आरनबाटै मासिक लाख कमाइ

पुख्र्यौली पेसा आरनबाटै मासिक लाख कमाइ

चैत्र २९, २०७८ १३;३९ मा प्रकाशित

गण्डकीमा कोरोना संक्रमित बढे, नाकामा कडाइ गरिने

गण्डकीमा बढ्यो सवारी कर

असार १४, २०७९ १२;२१ मा प्रकाशित
उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

उपभोक्तालाई विद्युतिय चुल्हो वितरण

असार १२, २०७९ २१;२७ मा प्रकाशित
भूकम्पपीडितहरु खाना र आश्रयविहीन

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

असार १०, २०७९ १४;५२ मा प्रकाशित
‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

‘पढ्दै,कमाउदै कार्यक्रम’: विद्यालयले भैसी फार्म निर्माण गर्दै

असार ८, २०७९ १७;०८ मा प्रकाशित
लगातारको वर्षाले सडक भासियो

लगातारको वर्षाले सडक भासियो

असार ३, २०७९ १३;१६ मा प्रकाशित
जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

जलविद्युत् आयोजना प्रभावित ताराखोला र गल्कोटका लागि ‘आइपिओ’ खुला

असार ३, २०७९ १३;०९ मा प्रकाशित
ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

असार ३, २०७९ १३;०६ मा प्रकाशित
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ:अर्थमन्त्री बराल

असार २, २०७९ १८;२९ मा प्रकाशित
“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

असार १, २०७९ १७;५० मा प्रकाशित